सचिव पन्थ र डा. रेग्मीबीच कार्य सम्पादन करार सम्झौता
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहन चन्द्र रेग्मीबीच कार्य सम्पादन करार सम्झौता भएको छ। सो सम्झौता...