कर्मचारीले लगाए निर्देशकको कार्यकक्षमा ताला
काठमाडौँ । कान्ति बाल अस्पताल विकास समिति अन्तरगर्तका कर्मचारीले निर्देशक डा. युवानिधि बर्सौलाको कार्यकक्षमा ताला लगाएका छन् । आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कुनै सुनुवाइ नभएको भन्दै २४...