२० कार्तिक २०८३, शुक्रबार
‘न्यायपालिकामा ‘जुडिसियल ब्रेन’ र आधुनिक प्रविधिको प्रयोग आवश्यक’ : प्रस्तावित न्यायाधीश डा. बागचन्द
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्दले न्यायपालिकाको संस्थागत सुदृढीकरणका लागि ‘जुडिसियल ब्रेन’को अवधारणा र आधुनिक प्रविधिको जिम्मेवार प्रयोगमा जोड दिनुपर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको शुक्रवारको...