चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा शिक्षाध्यक्षसहित तीन पदाधिकारी नियुक्त
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा शिक्षाध्यक्षसहित तीन पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा. ममता भट्टराई कोइराला र डिनमा डा. विकास विक्रम सिंह अधिकारी...