साहित्यका अग्रणी स्रष्टा, भाषाविद् डा. विमलको राजकीय सम्मान साथ अन्त्येष्टि
काठमाडौँ । साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको आज जनकपुरधामस्थित स्वर्गद्वारीमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । डा. विमलको पार्थिव शरीरमा उहाँका जेठा सुपुत्र डा. आभाषलाभ...