टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्याउने अवसर छ: डा. रामकुमार भण्डारी
काठमाडौँ । मानव अधिकारकर्मी एवं सेन्टर फर ह्युमन राइट्स एण्ड भिक्टिम अफ भायोलेन्सका अध्यक्ष डा. रामकुमार भण्डारीले वर्तमान सरकारलाई संक्रमणकालीन न्याय (टिआरसी)लाई टुंगोमा पुर्याउने अवसर र जिम्मेवारी रहेको बताएका छन्...