ऊर्जा मन्त्री खड्काले भने : ‘विद्युत् उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्छ’
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको १०औँ वार्षिकोत्सवमा आज साँझ आयोजित कार्यक्रममा...