नेपाल निर्यात परिषद्को अध्यक्षमा डा. थपलिया निर्वाचित
काठमाडौँ । नेपाल निर्यात परिषद्को अध्यक्षमा डा. रामशरण थपलिया निर्वाचित भएका छन् । परिषद्को बुधबार सम्पन्न २८औँ वार्षिक साधारण सभाले निर्विरोध रूपमा थपलियाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।...