राजदूत रायद्वारा ओहोदाको प्रमाण पत्र प्रस्तुत
काठमाडौँ । नर्वे अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत प्रा. डा. रामस्वार्थ रायले नर्वेका नरेश हाराल्ड पाँचौँ समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । ओस्लोस्थित राजदरबारमा आज आयोजित विशेष समारोहमा...