कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राजविराज नगरपालिका-३ स्थित भेटेरिनरी अस्पताल तथा...