विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा. डा. रोजिश श्रेष्ठ नियुक्त
काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा. डा. रोजिश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको सचिव पदमा प्रा. डा. श्रेष्ठलाई नियुक्त गर्ने...