प्रधानमन्त्री सुशीला कार्कीद्वारा मुस्लिम समुदायका अगुवा प्रतिनिधिहरूसँग भेटघाट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मुस्लिम समुदायका अगुवा प्रतिनिधिहरूसँग सिंहदरवारमा भेटघाट गरेकी छन्। मधेस प्रदेशका पूर्वमुख्यमन्त्री डा. लालबाबु राउत, इस्लाम धर्मगुरु मुफ्ती अबबकर सिद्दिकीलगायतको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले आसन्न...