राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पलाई बुझाए ओहोदाका प्रमाण पत्र
काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. लोक दर्शन रेग्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष ओहोदाका प्रमाण पत्र पेश गरेका छन् । अमेरिकाको राजधानी वासिङटन डिसीमा आयोजित एक समारोहमा राष्ट्रपति...