क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा दोस्रो पटक डा. आचार्य
चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकको पदमा पुनः डा. विजयचन्द्र आचार्य चयन भएका छन् । विसं २०७४ वैशाख २४ गतेदेखि तीन वर्ष कार्यकारी निर्देशक भएका थिए...