नेपालकै पहिलो नागढुंगा-थानकोट सुरुङमार्ग सञ्चालनमा आउँदै, मन्त्री र जापानी प्रतिनिधिले उद्घाटन गर्ने
काठमाडौँ । नेपालमा निर्माण सम्पन्न भएको पहिलो आधुनिक सुरुङमार्गका रूपमा रहेको थानकोट-नागढुंगा सुरुङमार्ग सञ्चालनमा आउने भएको छ। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सुरुङमार्गको औपचारिक उद्घाटन गरिने भएको...