‘सडक विस्तारमा विद्युत् पोल स्थानान्तरण मुख्य चुनौती, समयमै काम नसकिँदा राज्यलाई आर्थिक भार’ : महानिर्देशक जैसी
काठमाडौँ । सडक विभागका महानिर्देशक डा.विजय जैसीले देशभरका सडक विस्तार तथा स्तरोन्नति आयोजनाहरूमा विद्युत् पोल स्थानान्तरण मुख्य वाधक बनेको बताएका छन् । शुक्रवार संघीय संसद्को पूर्वाधार विकास समितिको बैठकमा बोल्दै...