बार अध्यक्ष मिश्रको दाबी-‘मन्त्रिपरिषद् निर्णयमा अख्तियार प्रवेश गर्न मिल्दैन’
काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा. डा. विजलयप्रसाद मिश्रले विधायिका, कार्यपालिका र न्यायपालिका भन्दा सर्वोत्तम स्थान अख्तियार नभएको दाबी गरेका छन्। शुक्रवार काठमाडौँमा आयोजित कार्यक्रममा मिश्रले नीतिगत रूपमा मन्त्रिपरिषद्ले...