निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल
काठमाडौँ । सरकारले निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेललाई नियुक्त गरेको छ। डा. पौडेललाई मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशकमा नियुक्त गरेको हो। कार्यकारी निर्देशकका लागि सिफारिस समितिले तीन जनाको...