‘न्यायाधीश नियुक्तिको अधिकार प्रधान न्यायाधीशलाई दिनुपर्छ’ : संविधानविद् अधिकारी
काठमाडौँ । संविधानविद् डा. विपिन अधिकारीले न्यायाधीश नियुक्तिको अधिकार प्रधान न्यायाधीशलाई दिनुपर्ने बताएका छन् । आइतबार ललितपुरमा आयोजित ‘पुनर्विचार: समयानुसार संविधानमा सुधार’ विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताएका हुन् । ...