काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनौट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई नियुक्त...