जसपा नेता वीरेन्द्र महतो जनमत पार्टी प्रवेश, सिरहा–४ बाट चुनाव लड्ने
काठमाडौँ । अशोक राई नेतृत्वको जसपाका नेता डा. वीरेन्द्र महतो जनमत पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेशसँगै उनले सिराहाको क्षेत्र नम्बर-४ बाट चुनाव लड्न टिकट पाएका छन् । उनले...