कार दुर्घटनामा सहप्राध्यापकको मृत्यु
काठमाडौँ । कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । मङ्गलवार लु१७च६०६६ नम्बरको कारमा रुपन्देहीको देवदह चरङ्गेबाट बुटवलतर्फ जाँदै गर्दा दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो...