नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
काठमाडौँ । नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको छ । उनले विकास गरेको ‘इलेक्ट्रो–लिथ’ प्रविधिले सन् २०२६ को प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘अनुसन्धान तथा विकास (आरएण्डडी) १०० एवार्ड’ जित्न सफल...