पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु : डा. तुम्बाहाम्फे
चरिकोट । पूर्वउपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताएकी छन् । दोलखा आएकी पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब...