२० कार्तिक २०८३, शुक्रबार
कोप-३१ मा नेपालको नेतृत्व गर्दै शनिबार टर्किए जाँदै परराष्ट्र मन्त्री खनाल
काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार टर्किएको आन्ताल्यामा नोभेम्बर...