प्रधानमन्त्री प्रचण्डद्वारा रक्षामन्त्रीकी भाइबुहारी डा. सञ्जुलाई श्रद्धाञ्जली अर्पण
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी डा. सञ्जु खड्कालाई श्रद्धाञ्जली दिएका छन्। मङ्गलवार सुर्खेतस्थित उनकै निवास पुगेर प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएकी डा. खड्कालाई श्रद्धाञ्जली दिएका...