राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष डा. सन्तोष पौडेल निर्वाचित
काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा. सन्तोष पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । महासंघको पाचौँ राष्ट्रिय अधिवेशनले डा. पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित...