९० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित कर्मचारीसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित एक निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै पशु विकास अधिकृत डा. सरोज खतिवडासँग...