पुराना अनियमितताका फाइल खुल्दै गर्दा औषधि र स्वास्थ्य उपकरण खरिद फेरि चर्चामा
प्रदेश र स्थानीय तहबाट किन्न बजेट छुट्याइए पनि केन्द्रले १८ करोड ७० लाख ५० हजार रुपैयाँको आइरन चक्की खरिद गर्यो। विदेशी ऋण सहयोगअन्तर्गत अघि बढाइएको छुट्टै मेमोग्राफी खरिदमा विशेष अदालतले...