सुजनको राजीनामा स्वीकृत, दीपक धामीले पाए अनेरास्ववियु अध्यक्षको जिम्मेवारी
काठमाडौँ । नेकपा एमालेसम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको पदाधिकारी बैठकले डा. सुजन कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ । नेपाल कमर्श क्याम्पसमा बसेको बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय...