शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी
काठमाडौँ । कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्वले औपचारिक रूपमा कार्यभार सम्हालेको छ। नवनियुक्त उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले शुक्रबार...