युवराज सफलको पार्टी नेपाल नागरिक पार्टीसँग गाभियो, निर्वाचन आयोगमा दर्ता
काठमाडौँ। युवराज पौडेल सफल नेतृत्वको नेपाल नागरिक पार्टी नेपाल नागरिक पार्टीसँग गाभिएको छ । यस अघि नै सफलको नेतृत्वमा दर्ता कायम रहेको समाजवादी केन्द्र नेपालको नाम परिवर्तन गरेर नेपाल नागरिक...