डा. सुशीलबहादुर बज्राचार्यलाई दिइयो त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा. डा. सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ । विश्वविद्यालयका उपकुलपतिसहित शीर्ष पदाधिकारीहरू अध्यादेशमार्फत पदमुक्त भएपछि कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र...