नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिश सिंह थापा नियुक्त
काठमाडौँ। नेपाल फार्मेसी परिषद्को रजिस्ट्रार पदमा डा. हरिश सिंह थापा नियुक्त भएका छन्। नियुक्तिपछि डा. थापाले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...