‘एनआरएनएमा पैसा, शक्ति र राजनीति हाबी हुनुहुँदैन’ – डा हेमराज शर्मा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) लामो समयदेखिको विवाद र विभाजनपछि अन्ततः एकतामा आइपुगेको छ । संघ को १२ औँ महाधिवेशनबाट डा.हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत कार्यसमिति बनेको छ । एनआरएनएभित्र...