‘विधि विज्ञान प्रयोगशाला विधेयक ‘डिएनए डाटा बैंक’सम्बन्धी व्यवस्था गरिनुपर्छ’ : डा. लेखजंग थापा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. लेखजंग थापाले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमा डिएनए डाटा बैंकसम्बन्धी व्यवस्था थप स्पष्ट गर्नुपर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको...