घुस रकमसहित इन्जिनियर र सुपरभाइजर अख्तियारको नियन्त्रणमा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई एक लाख रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।...