चुच्चे नक्सासहित नयाँ सिक्काको डिजाइन तयार
काठमाडौँ । सरकारले एक रुपैयाँको नयाँ सिक्कामा नेपालको चुच्चे नक्सासहितको डिजाइन तयार पारेको छ। नयाँ सिक्काको डिजाइनमा चुच्चे नक्सासँगै आकाश भैरवको चित्रसमेत समावेश गरिएको छ। उक्त डिजाइनलाई अब बस्ने मन्त्रिपरिषद्...