ग्लोबल आइएमई बैंकको डिजिटल दक्षिणा योजना, एपमार्फत दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक
काठमाडौँ । ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्ताहरूले...