प्रधानमन्त्री ओलीको दाबी : ‘सुशासन, विकास, समृद्धिका लागि डिजिटल नेपाल ल्याइएको हो’
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६ लाई समयसापेक्ष विस्तार र नेपाल टेलिकमको कार्यप्रगतिबारे आज ब्रिफिङ लिएका छन् । सूचना तथा सञ्चार प्रविधिको उपयोग गरेर सुशासन, विकास र...