डिजिटल वालेट सञ्चालनमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्दै राष्ट्र बैंकको नयाँ व्यवस्था
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डिजिटल वालेट सञ्चालन तथा प्रयोगका लागि ग्राहक पहिचान प्रक्रियालाई थप व्यवस्थित बनाउँदै नेपाली नागरिकका हकमा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ। केन्द्रीय...