सामुदायिक विद्यालयहरूमा डिजिटल शिक्षण सिकाइका लागि सम्झौता
काठमाडौँ । सामुदायिक विद्यालयहरूमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौँ महानगर र डिजिटल एण्ड वियोन्ड प्रा.लि.बीच सम्झौता भएको छ। महानगरकी उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र शिक्षा...