डिजिटल सुरक्षाका लागि नीति र कानुन बनाउने सरकारको योजना
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले डिजिटल सुरक्षा र साक्षरता बढाउन सरकारले दीर्घकालीन नीति र आवश्यक कानुन बनाउने बताएका छन्। शुक्रबार मन्त्रालयमा संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिसँगको भेटमा...