डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै २० लाख ठगी गर्ने सुजिता पक्राउ
काठमाडौँ। डिपेन्डेन्टमा क्यानडा लैजाने भन्दै लाखौँ ठग्ने एक युवती प्रहरी फन्दामा परेकी छन् । दोलखा बैतेश्वर गाउँपालिका-८ घर भई भक्तपुर मध्यपुर थिमि-३ गठ्ठाघर बस्दै आएकी २७ वर्षीया सुजिता अधिकारीलाई प्रहरीले...