सन् २०२५ मा अध्यागमन कडाइ: ३६ देशका ११६ विदेशीको नेपाल प्रवेश अस्वीकार, २७९० नेपाली विदेशबाट डिपोर्ट
काठमाडौँ । सन् २०२५ मा अध्यागमन विभागले अध्यागमन नियम कडाइका साथ कार्यान्वयन गर्दै ३६ मुलुकका ११६ विदेशी नागरिकको नेपाल प्रवेश अस्वीकार (इन्ट्री रिफ्युज) गरेको छ। प्रवेश नदिई सम्बन्धित मुलुकमै फिर्ता...