२० कार्तिक २०८३, शुक्रबार
तिहार बिदामा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण हुने, आयल निगमद्वारा डिपो खुल्ने तालिका सार्वजनिक
काठमाडौँ । नेपाल आयल निगमले तिहार तथा छठ पर्वका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको बिक्री वितरणलाई निरन्तरता दिने भएको छ। निगमले उपभोक्ताको माग र स्थानीय आवश्यकतालाई ध्यानमा राख्दै...