‘प्रचण्ड’ले भने : ‘म पब्लिक डिबेटका लागि तयार छु’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ‘पब्लिक डिबेट’का लागि सधैँ तयार रहेको बताएका छन्। आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू जोसँग पनि पब्लिक डिबेटका लागि तयार रहेको बताए।...