श्रमिकको हित हुने डिमाण्ड मात्रै स्वीकृत गर्न श्रममन्त्री कुँवरको निर्देशन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमाण्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई अनुरोध गरेका छन् । बिहीबार ९ वटा...