डिम्ब प्रकरणमा महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौँ । गैरकानुनी रूपमा नाबालिकाहरूको डिम्ब निकालेको अभियोगमा अनुसन्धानको दायरामा आएको होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टरविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा सोमबार कारण देखाउ आदेश...