कर्मचारीमाथि आक्रमण, छानबिन र सुरक्षाको माग
काठमाडौँ । डिलासैनी गाउँपालिकामा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिमाथि भएको हातपात र धम्कीको घटनाप्रति गाउँपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। गाउँपालिकाका अनुसार कार्यालय परिसरमा स्थानीय शासन कार्यसम्पादन मूल्यांकन सम्बन्धी एक दिने अभिमुखीकरण...